Wednesday, August 26, 2009

मेरो प्यारो ओखलढुगा

कविता


युगकवि सिद्धिचरण श्रेष्ठ

***********

मेरो प्यारो ओखलढुगा

जब ढेर भावको डुगा

यर गर्छु स्मृतिको प्रिय गंगा

स्वप्न गगनबाट सुशीतल जल

सुख स्मृतिको बर्सन्छ रिमझिम

मेरो प्यारो ओखलढुगा



ती अबिरल ती परिश्रमी पतकर

द्रुतगामी निर्झरतुल्य चपल


भाग्य लहरमा लहरी लहरी

पुगें यस मरुस्थलमा कसरी

मृग शावकहरू उफ्री उफ्री

तरु लतिकाहरू हल्ली हल्ली

मेरो प्यारो ओखलढुगा


No comments: